दफा १०७
यसै ऐन बमोजिम हुने
यस ऐनमा लेखिएजति कुराका हकमा यसै ऐन बमोजिम र अन्य
व्यवस्थाका हकमा निजामती सेवाको प्रयोजनका लागि नेपाल सरकारले गरेको व्यवस्था अनुसार
हुनेछ ।